दफा २३
प्रजनन अधिकारको संरक्षण
कारागार प्रशासकले बन्दीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनको लागि तोकिए बमोजिमको उपयुक्त व्यवस्था गर्नु पर्नेछ।